विश्वकप २०२२

कतार फिफा विश्वकप २०२२ : जापान र क्रोएसिया भिड्‍दै

इकागज |
मंसिर १९, २०७९ सोमबार ८:५७ बजे

काठमाडौँ- कतार फिफा विश्वकप २०२२ अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ ।

जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो । 



Author

थप समाचार
x