समाज

इनारमा खसेकी महिलाको प्रहरीद्धारा उद्धार (तस्बिरहरू)

इकागज |
फागुन २, २०८० बुधबार १०:२१ बजे

काठमाडौँ- नेपाल प्रहरीले इनारमा खसेकी महिलाको उद्धार गरेको छ । नागार्जुन नगरपालिका- ४ बाफल महाडोल स्थायी बसोबास गर्ने ५० वर्षीया अञ्जु सिंहलाई उद्धार गरेको हो ।

विपद्‌ व्यवस्थापन कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर जोराको कमाण्डमा गएको २५ जनाको विपद् उद्धार टोलीले उनको जिवितै उद्धार गरेको हो । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।



Author

थप समाचार
x