समाज

बझाङमा भूकम्प गयो

इकागज |
मंसिर १३, २०८० बुधबार १९:५९ बजे

फाइल फोटो

काठमाडौं - बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ।


बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प गएको हो।


Author

थप समाचार
x