कालिञ्चोक अर्थात् रोमाञ्चोक (फोटो फिचर)
आइतबार कालिञ्चोकमा परेको हिउँ । तस्बिर : चिरञ्जीवी मास्के
काठमाडौँ- दोलखाको कालिञ्चोकमा आइतबार हिमपात भएको हो । मध्य फागुनमा आइतबार दिउँसो ४ बजेदेखि केही घण्टा हिमपात भएको हो ।
अघिल्लो वर्षहरूमा पुसको पहिलो सातादेखि हिमपात हुने कालिञ्चोकमा फागुन लाग्दा पनि हिमपात नहुँदा होटल र पर्यटन व्यवसायमा गिरावट आएको थियो ।
कालिञ्चोक ३८४२ मिटर उचाईमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया