सेयर

सेयर बजार साढे ९ अंकले बढ्यो

इकागज |
पुस २५, २०८० बुधबार १५:३९ बजे

फाइल फोटो

काठमाडौं - सेयर बजार साढे ९ अंकले बढेको छ । बुधबार ९.५० अंकले बढेको सेयर बजार २०८९.६२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रूपैयाँको कारोबार भएको छ ।


यसदिन ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने ११ वटाको स्थिर छ । 
 


Author

थप समाचार
x