सेयर

सेयर बजार एकल अंकले घट्यो

इकागज |
पुस १९, २०८० बिहीबार १५:१५ बजे

फाइल फोटो

काठमाडौं - सेयर बजार एकल अंकले घटेको छ । बिहीबार ८.७१ अंकले घटेको सेयर बजार २०४९.२८ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भएको छ । 


यसदिन ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ । 
 


Author

थप समाचार
x