सेयर

सेयर बजार घट्यो

इकागज |
पुस १६, २०८० सोमबार १५:४४ बजे

फाइल तस्बिर

काठमाडौं - सेयर बजार पौने ९ अंकले घटेको छ । सोमबार ८.७५ अंकले घटेको सेयर बजार २०६०.१५ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको छ । 


यसदिन ७७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १० वटाको स्थिर छ । 
 


Author

थप समाचार
x