कर्णाली

कर्णालीका मुख्यमन्त्रीले लिए शपथ

इकागज |
चैत २८, २०८० बुधबार १६:३७ बजे

काठमाडौँ - कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।


एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
 


Author

थप समाचार
x