कर्णाली

माटोको ढिस्कोले पुरिएर अधिकारीको मृत्यु

इकागज |
चैत २२, २०८० बिहीबार १४:१५ बजे

सांकेतिक

काँक्रेविहार (सुर्खेत)- जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।



Author

थप समाचार
x