लुम्बिनी

शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

इकागज |
फागुन २२, २०८० मंगलबार १५:२० बजे

दाङ - लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमि लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ ।

मंगलबार भएको मन्त्रिपरिषद्को बैठकले विशेष कारण बस शिखर सम्मेलन स्थगन गर्ने निर्णय गरेको हो । 


अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारण मन्त्रिपरिषद् बैठकले स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।


Author

थप समाचार
x