बागमती

काठमाडौँका लागि फलाउँदैछन् बिखङ्खेलमा तरकारी (फोटो फिचर)

इकागज |
असार ६, २०८० बुधबार ७:६ बजे

हेटौंडा- मकवानपुर जिल्ला थाहा नगरपालिका बिखङ्खेलमा तरकारी खेती गरिएको छ ।

तरकारीको लागि पकेट क्षेत्र यहाँ टनेलमा गरिने तरकारीको मुख्य बजार कालिमाटी काठमाडौँ हो । यहाँ वर्षैभरी मौसमी र बेमौसमी तरकारीको व्यवसायिक खेती गरिन्छ ।



Author

थप समाचार
x