राजनीति

पोखरा महानगरपालिकामा गठबन्धनकाे अग्रता

धनबहादुर गुरुङ |
जेठ १, २०७९ आइतबार ०:४२ बजे

पोखरा – पोखरा महानगरपालिकामा ३ सय मत गणना भएको छ ।

वडा नम्बर १ र १२ मा मतगणना गर्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।


आचार्यले ११६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले १०८ मत प्राप्त गरे ।

त्यसै गरी मेयरमा राप्रपाका शंकर खरालले १९ मत र स्वतन्त्रको लौरोले १० मत ल्याएको छ । मयेरमा ६ जनाको बदर भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२४ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ११९ मत प्राप्त गरेकी छन् । त्यसैगरी राप्रपाका रञ्जना सेनले १९ मत प्राप्त गरेकी छन् ।

 


Author

थप समाचार
x