राजनीति

एमसीसीकाे विराेध गर्नेमाथि पानीकाे फोहरा [फोटो फिचर]

अनुज बज्राचार्य |
फागुन ४, २०७८ बुधबार १४:१३ बजे

काठमाडौँ - एमसीसीका विषयमा चर्को विरोधसँगै काठमाडौँमा प्रदर्शन भएको छ । बुधबार दिउँसो नयाँ बानेश्वर लगायत ठाउँमा प्रदर्शन भएको हो । प्रदर्शन  विथाेल्न प्रहरीले पानीकाे फोहरा छाडेको छ । विभिन्न स्थानबाट बानेश्वर आएकाहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा नेपाल बन्दको आह्वान गरेका दल र नेता तथा सर्वसाधारणको सहभागिता छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x