राजनीति

मुख्य सचेतकहरूसँग छलफलमा सभामुख

इकागज |
जेठ ८, २०८१ मंगलबार १२:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

आज ११ बजे बस्ने भनिएको बैठक दलहरूबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ ।


आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसद्‌को बैठक प्रभावित हुने देखिएको छ ।

कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ ।


Author

थप समाचार
x