राजनीति

मन्त्रीहरूको शपथ साँझ ५ बजे

इकागज |
फागुन २१, २०८० सोमबार १३:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार शीतलनिवासमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।

भेटमा आज तीन जना मन्त्री बनाउन लागेको जानकारी राष्ट्रपति पौडेललाई दिएका थिए । त्यस्तै पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने छलफल भएको बताइएको छ ।



Author

थप समाचार
x