राजनीति

कोशीमा कांग्रेसका सिटौला विजयी

इकागज |
माघ ११, २०८० बिहीबार १७:४१ बजे

फाइल तस्बिर

विराटनगर - राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।‌

उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे । 



Author

थप समाचार
x