राजनीति

धनुषा-४ मा एमालेका महासेठ ३४ मतले अगाडि

इकागज |
मंसिर ११, २०७९ आइतबार २०:५५ बजे

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् ।  उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले ३४ मतले अग्रता लिएका हुन् ।

जारी मतगणनामा महासेठले २४,४८२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २४,४४८ मत प्राप्त गरेका छन् ।  



Author

थप समाचार
x