दल

सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटियो : विष्णु पौडेल

इकागज |
जेठ ७, २०८१ सोमबार १२:५५ बजे

फाइल तस्बिर

काठमाडौं - नेकपा एमालेका नेता विष्णु पौडेलले सरकार परिवर्तनको कुरा माकुराको जालोजस्तै च्यातिएपछि कांग्रेस छटपटिएकाे बताएका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने क्रममा आफ्नो धारणा राख्दै पौडेलले यस्तो बताएका हुन् । 


पौडेलले सत्ता नपाएको बेचैनीलाई त्यागेर आफ्नो भूमिकामा पुनर्विचार कांग्रेसलाई गर्न आग्रह गरे । उनले विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै उनले आक्रोश पोखे । 


Author

थप समाचार
x