संसद्

संसद्‌ बैठक स्थगितअघि राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत

इकागज |
जेठ ८, २०८१ मंगलबार १३:३१ बजे

काठमाडौँ- प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूचीमा रहेको अन्य बुँदाहरू हटाएर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

नेपाली कांग्रेसको नाराबाजीकै बीच सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ । 



Author

थप समाचार
x