संसद्

प्रतिनिधिसभाको बैठक सुरू (LIVE)

इकागज |
जेठ ८, २०८१ मंगलबार १२:५२ बजे

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरू भएको हो ।

आजको बैठकमा ६ वटा सम्भावित कार्यसूची रहेको छ ।


सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।


Author

थप समाचार
x