संसद्

प्रतिनिधिसभाको आजको बैठक सुरु

इकागज |
चैत १८, २०८० आइतबार ११:३६ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।



Author

थप समाचार
x