संसद्

राष्ट्रियसभाको बैठक बस्दै

इकागज |
फागुन २९, २०८० मंगलबार ८:२५ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । 

आजको बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्दै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो । 


अध्यक्षका लागि दुई जनाको उमेदवारी दर्ता भइसकेको छ ।  सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।  


Author

थप समाचार
x