संसद्

त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिनका लागि हवाई माफीयाहरू सक्रिय छन् : सांसद आचार्य

इकागज |
फागुन १३, २०८० आइतबार १५:५ बजे

काठमाडौँ- नेकपा एमाले सांसद भीम आचार्यले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नगरेर सरकारले त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

सांसद आचार्यले भैरहवा विमानस्थललाई सञ्चालन गर्न सरकारले नै चासो नदिइएको पनि तर्क गरे । उनले त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिनका लागि हवाई माफीयाहरू सक्रिय रहेको जिकिर गरे । 



Author

थप समाचार
x