संसद्

राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन कांग्रेसको सिफारिस

इकागज |
पुस ११, २०८० बुधबार १८:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ ।

कांग्रेस बागमती प्रदेश समितिबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार शाहले बुधबार ९१ जनाको नाम पठाइएको छ ।


राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।


Author

थप समाचार
x