संसद्

सार्वजनिक लेखा समितिको बैठक बस्दै

इकागज |
पुस ११, २०८० बुधबार ९:३१ बजे

फाइल फोटो

काठमाडौँ - आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।



Author

थप समाचार
x