प्रमुख समाचार

प्रदेश २ कांग्रेस अधिवेशन : शेरबहादुर देउवा र विमलेन्द्र निधि समूहबीच कुटाकुट

इकागज |
पुस ७, २०७८ बुधबार १७:० बजे

काठमाडौँ – नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा झडप भएको छ । जनपुरधाममा जारी अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा  समूह र विमलेन्द्र निधिका समूहबीच झडप भएको हो ।   

यहाँ देउवा समूहबाट कष्ण यादव तथा निधि–शेखर कोइराला समूहबाट रामसरोज यादवले प्यानलसहित प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । 
मतदानको प्रक्रिया आज बुधबार राति नै सक्नुपर्ने र आज नभई भोलि मात्रै मतदान गर्नुपर्ने विषयमा भनाभन हुँदा हात हालाहाल भएको हो ।   



Author

थप समाचार
x