प्रमुख समाचार

कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा ३७५० मतगणना हुँदा कसको कति मत ?

इकागज |
पुस ५, २०७८ सोमबार १९:६ बजे

फाइल तस्बिर

काठमाडौँ –  नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मत गणना पार्टी मुख्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिलेसम्म ३७५० मत गणना सकिएको छ । ३७५०  मत गणना गर्दा डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् । उनले २३४६ मत ल्याउँदा पुष्पा भुसालले २२२३ र आरजु राणा देउवाले २०८३ मत ल्याएकी छन् ।  त्यस्तै अम्बिका बस्नेत१८८९, ईश्वरी न्यौपाने १८२६, सरिता प्रसाईं १६७४, रमा कोइराला १५३९, सुशिला ढकाल १४७६, रंगमति शाहीले १४८६मत ल्याएकी छन् ।

कांग्रेसको खुला महिला केन्द्रीय सदस्य ९ जनाको लागि ३० जना चुनाव लडेका छन् ।     



Author

थप समाचार
x