प्रमुख समाचार

३५९५ मत गणना हुँदा डा.शशांक कोइरालाको अग्रता कायमै दोस्रोमा एनपी साउद

इकागज |
पुस ४, २०७८ आइतबार १७:३४ बजे

काठमाडौँ – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा अहिलेसम्म ३५९५ मतगणना भएको निर्वाचन समितिले जनाएको छ ।   ३५९५ मत गणना हुँदा डा.शशांक कोइराला २९४० मतका साथ पहिलो नम्बरमा छन् ।दोस्रोमा  एनपी साउद २२६१, बालकृष्ण खाण तेस्रोमा २२०७, उदयशम्शेर राणा चौँथोमा २१६७, पाँचौँमा रामहरि खतिवडा २१४७ मत ल्याएका छन् ।  



Author

थप समाचार
x