प्रमुख समाचार

कांग्रेस मतगणना अपडेट : २३९३ मत गणना गर्दा कसको कति मत ?

इकागज |
पुस ४, २०७८ आइतबार १:४८ बजे

काठमाडौँ - नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना जारी छ । शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा २३९३ मत गनिएको छ । मतगणनाको पछिल्लो विवरण अनुसार  डा शशांक कोइराला १९७१ मत पाएका छन् ।  त्यस्तै दाेस्राेमा एनपी साउदले १५३८ र तेस्राेमा बालकृष्ण खाणले १५०७ मत ल्याएका छन् । खुला केन्द्रीय सदस्य ३५ जनाका लागि ९९ जना चुनावी मैदानमा छन् ।  हामीले यहाँ धेरै मत ल्याउने ४५ जनाकाे विवरण उल्लेख गरेका छाैँ । 

हेर्नुस कसले कति मत ल्याए 


१) डा.शशांक कोइराला-१९७१

२) एनपी साउद-१५३८

३) बालकृष्ण खाँण-१५०७

४) रमेश लेखक-१४५१

५) उदय शमशेर राणा -१४४५

६) शंकर भण्डारी-१४३७

७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३

८) रामहरि खतिवडा-१३९५

९) अर्जुननरसिंह केसी- १३८३

१०) गोपालमान श्रेष्ठ -१३२३

११) जिप छिरिङ्ग लामा-१३१२

१२) जीतजङ्ग बस्नेत-१२८३

१३) नैनसिंह महर-१२८३

१४) डा.रामशरण महत-१२८१

१५) गोविन्द भट्टराई-१२७७

१६)सुनिलबहादुर थापा-१२४६

१७) बल बहादुर केसी-१२३३

१८) दिलेन्द्र प्रसाद बडू-१२३१

१९) मोहनबहादुर बस्नेत-१२०२

२०) दीपक गिरी-११७४

२१) सुरेन्द्रराज पाण्डे-११५१

२२) कुन्दनराज काफ्ले-११४३

२३) पद्मनारायण चौधरी-११३७

२४) गुरु बराल-१०३६

२५) सञ्जयकुमार गौतम-१००१

२६) गोविन्द राज पोखरेल-९६२

२७) गोपाल दहित-९३१

२८) राजीव ढुंगाना-९३५

२९) कृष्णकिशोर घिमिरे ९२९

३०) दिनेश कोइराला -९२५

३१) वीरेन्द्रकुमार कनौडिया-९१९

३२) ई. मोहन आचार्य-९१३

३३) अजयबाबु शिवाकोटी- ९०९

३४) मदनबहादुर अमात्य- ९०८

३५) उमेशजंग रायमाझी-८९१

३६) गणेश लामा-८८८

३७) मंगलप्रसाद थारु- ८७१

३८) मनोजमणि आचार्य-८५४

३९) केदार कार्की-८१९

४०) यज्ञबहादुर थापा-८००

४१) शम्भुलाल श्रेष्ठ-७९१

४२) हरिप्रसाद नेपाल-७८७

४३) तीर्थराज खनियाँ-७८०

४४) गंगाधर तिवारी-७६२

४५) जनकराज गिरी-७४४


Author

थप समाचार
x