लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्छः अध्यक्ष दाहाल
फाइल फाेटाे
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताएका छन् ।
बुधबार महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदै दाहालले नेतृत्व चयन प्रक्रिया एकदम राम्रोसँग लोकतान्त्रिक तरिकाबाट अघि बढ्ने बताएका हुन् ।
जारी महाधिवेशनमा शुक्रबाट माओवादीको नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया