अनियमितता

ललिता निवास प्रकरण

पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

इकागज |
साउन ५, २०८० शुक्रबार १५:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौँ जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो ।


Author

थप समाचार
x