बीमा

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालद्वारा राजीनामा

इकागज |
चैत ८, २०७८ मंगलबार १८:५९ बजे

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको  सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।



Author

थप समाचार
x