घटना-दुर्घटना

टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु

इकागज |
माघ ५, २०८० शुक्रबार १६:४० बजे

फाइल तस्बिर

रूपन्देही - रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ । 

वदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सरस्वती सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।


विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा टिपर दुर्घटनामा परेको हो ।  
 


Author

थप समाचार
x