स्वास्थ्य

चिकित्सा शिक्षा आयोगद्वारा परीक्षा आवेदन म्याद थप

इकागज |
असोज १५, २०८० सोमबार १९:५१ बजे

काठमाडौं - चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन म्याद थप गरेको छ।

विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आयोगले मंगलबार साँझ ५ बजेसम्म आवेदन म्याद थप गरेको जनाएको छ।


यसअघि आयोगले आइतबारसम्म मात्रै म्याद तोकेको थियो।


Author

थप समाचार
x