सरकार

गृहले गर्‍याे २५ सहसचिवको सरूवा (सूचीसहित)

इकागज |
जेठ १६, २०८१ बुधबार २०:३५ बजे

फाइल फाेटाे

काठमाडौँ - गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा र पदस्थापन गरेको छ ।

बुधबार गृह मन्त्रालयले २५ जना सहसचिवको सरुवा र पदस्थापन गरेको हो ।



Author

थप समाचार
x