सरकार

मन्त्रिपरिषद्‌ बैठक बस्दै, लगानी सम्मेलनका लागि अध्यादेश जारी गर्न सक्ने

इकागज |
बैशाख १०, २०८१ सोमबार १०:४ बजे

फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठक सुरू हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवश्यक कानुन संशोधनका लागि केही अध्यादेश जारी गर्नेबारेमा छलफल गर्ने बुझिएको छ । 


आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।


Author

थप समाचार
x