सरकार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

इकागज |
बैशाख ५, २०८१ बुधबार १८:७ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । 

आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेट भएको हो । भेटका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x