फुटबल

मियामीमा मेस्सीको पहिलो अभ्यास खेल (फोटो फिचर)

इकागज |
साउन ३, २०८० बुधबार ७:५८ बजे

काठमाडौँ- अर्जेन्टिन फुटबल स्टार लियोनेल मेस्सी इन्टर मियामीमा औपचारिक रुपमा आबद्ध भइसकेका छन् । 

हालै मात्रै पेरिस सेन्ट जर्मन क्लब छाडेर अर्काे फुटबल क्लब इन्टर मियामीसँग आबद्ध भएको मेस्सीको भब्य स्वागत गरिएको थियो ।


उनको स्वागतका लागि बिशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौं समर्थकहरुलाई स्टेडियममा समेत उतारेको थियो । 

हालै उनै मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन, जसको तस्विर मियामीले नै सार्वजनिक गरेको छ ।

 


Author

थप समाचार
x