अर्थ / बाणिज्य

सरकारले प्रधानमन्त्री प्रचण्डको स्वर्गीय श्रीमती सीता दाहालको नाममा कलेज खोल्ने

इकागज |
जेठ १५, २०८१ मंगलबार १७:३५ बजे

काठमाडौँ- सरकारले सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने भएको छ ।

आर्थिक वर्ष २०८१/०८१ को बजेट वक्तव्यमा उक्त कुरा समेटिएको हो।‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु,’ अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट वक्तव्यका क्रममा भने।



Author

थप समाचार
x