अर्थ / बाणिज्य

तोलामा २४ सयले घट्यो सुन

इकागज |
मंसिर १९, २०८० मंगलबार ११:२२ बजे

फाइल तस्बिर

काठमाडौँ -  सुनको मूल्य तोलाको २४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य १ लाख १९ हजार २०० पुगेको छ ।  हिजो छापावाल सुनको तोलाको १ लाख २१ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन तोलाको १ लाख १८ हजार ६५० पुगेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको १ लाख २१ हजार थियो । 


यस्तै आज चाँदीको मूल्य एक हजार ५०० पुगेको छ । सोमबार चाँदीको मूल्य १ हजार ५४५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x