ऊर्जा

काठमाडौँका यी ठाउँमा आज १० बजेदेखि २ बजेसम्म बिजुलीको लाइन काटिने

इकागज |
पुस २१, २०८० शनिबार ७:४५ बजे

काठमाडौँ- काठमाडौँका विभिन्‍न आज बिजुली जाने भएको छ । बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म चाबाहिलदेखि बौद्धलगायतका क्षेत्रमा चार घण्टा बिजुली जाने भएको हो ।

विद्युत् प्राधिकरणका अनुसार चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली जानेछ ।



Author

थप समाचार
x