शिक्षा

पुस्तकालय निर्माणका लागि आचार्यले गरे ६ लाख आर्थिक सहयोग

इकागज |
माघ २५, २०८० बिहीबार १७:५८ बजे

काठमाडौँ  - सिन्धुपाल्चोकको बलेफि ६ मा रहेको श्री कूपकन्या माविलाई स्थानीय तथा पूर्वशिक्षक विष्णु प्रसाद आचार्यले ६ लाख आर्थिक सहयोग गरेका छन् । ६५औं वार्षिकोत्सवको अवसरमा आज आचार्यले पुस्तकालय निर्माणका लागि ६ लाख आर्थिक सहयोग गरेका हुन् । 

आफ्नो स्वर्गीय छोरा पुष्कर आचार्यको नाममा पुस्तकालय निर्माण गर्न आर्थिक सहयोग गरेको आचार्यले जानकारी दिए । उनले लामो समय उक्त विद्यालयमा अध्यापन गरेका थिए । 



Author

थप समाचार
x