शिक्षा

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

इकागज |
कात्तिक १९, २०८० आइतबार १८:५ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई नियुक्त गरेका छन् । 

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको चार वर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस



Author

थप समाचार
x