शिक्षा

आन्दोलनरत शिक्षकहरूसँग कांग्रेसले वार्ता गर्ने

इकागज |
असोज ९, २०८० मंगलबार ७:२ बजे

काठमाडौं- काठमाडौंमा आन्दोलनरत राहातका शिक्षकहरूसँग नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्न लागेको हो । 


वार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ । 


Author

थप समाचार
x