शिक्षा

देशभरको शिक्षक काठमाडौँमा जम्मा, आजबाट प्रदर्शनमा उत्रने

इकागज |
असोज ३, २०८० बुधबार ८:३६ बजे

काठमाडौँ- विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएको छ । 

सो बिद्येयकको विरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन् । 


विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायीलगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।


Author

थप समाचार
x