शिक्षा

माध्यमिक तहको पाठ्यक्रममा अब नागरिक शिक्षा समावेश हुने

इकागज |
जेठ १५, २०७९ आइतबार १८:१७ बजे

काठमाडौं – विद्यालय तहदेखि नै असल नागरिक संस्कृतिको विकास गर्ने हेतुले सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० देखि माध्यमिक तहको पाठ्यक्रममा नागरिक शिक्षा पढाउने व्यवस्था गर्ने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले माध्यमिक तहको पाठ्यक्रममा नागरिक शिक्षा समावेश हुने जानकारी दिए । 



Author

थप समाचार
x