रोग र उपचार

काठमाडौँ महानगरले गर्‍यो दुई अस्पताल सिल

इकागज |
जेठ २९, २०८० सोमबार १९:२१ बजे

फाइल फोटो

काठमाडौं - काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ । 

सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 


अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।


Author

थप समाचार
x