रोग र उपचार

काठमाडौँमा २८ पुगे हैजाका बिरामी

इकागज |
असार २९, २०७९ बुधबार १८:२१ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए । 

उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताए । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।



Author

थप समाचार
x