कोभिड-१९

नेपालमा आज ३० जना कोभिड-१९ संक्रमित थपिए

इकागज |
जेठ ६, २०८० शनिबार १८:५६ बजे

काठमाडौँ- नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयमा १३ जना संक्रमणमुक्त भएका छन् ।



Author

थप समाचार
x