थपिए ३० जना कोरोना संक्रमित इकागज | बैशाख २८, २०८० २०:२७ बजे Link Copied! A- A A+ काठमाडौँ- नेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको हो । आज थपिएका सँगै नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया